भारतमा २२ वर्षपछि सर्वाधिक चिसो, ५९ जनाको ज्यान गयो

नयाँ दिल्ली । भारतमा अत्यधिक चिसोका कारण ज्यान गुमाउनेको संख्या ५९ पुगेको छ । २२ वर्षपछि अत्यधिक चिसो मापन गरिएको भारतमा ज्यान गुमाउनेको संख्या थप बढ्ने अनुमान गरिएको छ । अधिकांश ठाउँमा न्यूनतम तापक्रम फ्रिजिङ पोइन्टभन्दा तल पुगेको छ भने ६ राज्यमा रेड अलर्ट जारी गरिएको छ । भारतीय सञ्चार माध्यमहरूले जनाए अनुसार त्यहाँकाे माैसम … Continue reading भारतमा २२ वर्षपछि सर्वाधिक चिसो, ५९ जनाको ज्यान गयो